२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सम्मेलनमा भावुक मेसी



अ+ अ-

काठमाडौँ । बार्सिलोनाका पूर्वखेलाडी लियोनेल मेसीले बार्सिलोनामा पत्रकार सम्मेलन गर्दा भावुक बनेका छन् । 

बार्सिलोनामा आफ्नो अन्तिम पत्रकार सम्मेलन गरेका मेसीले क्लबमा आफ्ना निकै राम्रा क्षण बिताएको उल्लेख गर्दै आफुले गुडबाई भन्नुपर्छ भन्ने कल्पना नगरेको उल्लेख गरे ।

आफ्ना कुरा राखेपछि मेसि भावुक बनेका थिए । मेसीले केहि बर्ष आफू बाहिर बसेपनि बार्सिलोना फर्किने उल्लेख गरे ।