२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम साझा कार्यक्रमः स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरिने



अ+ अ-

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गरिने भएको छ । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । 

गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।