• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै



काठमाडौँ । नेपाली कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आज शनिबार संकल्प पत्र (घोषणापत्र) सार्वजनिक गर्दैछ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन् ।

कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो । कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरिसकेको छ ।