२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक सुरु भएको हो । 

केहीबेर अघिमात्र स्थायी कमिटीको बैठक बसेको एमालेमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव लगायत संगठनात्मक निर्णय लिनका लागि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । 

बैठकले स्थायी समिति बैठकले पारित गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव अनुमोदन गर्नेछ ।