२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी कमिटीमा सहभागी वामदेव केन्द्रीय कमिटी बैठकमा अनुपस्थित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएर विधान संशोधन प्रस्तावमा आफ्नो राय राखेका पार्टी उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएका छैनन् । 

पछिल्लो अनौपचारिक छलफल र स्थायी कमिटी बैठकमा सहभागी हुँदै आएका गौतम सोमवारको स्थायी कमिटी बैठकपछि च्यासलबाट बाहिरिएका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा जारी छ ।