काठमाडौं । सरकारले सहसचिवबाट गोविन्द्र शर्मालाई सचिवमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो ।