२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विदेशी विनिमय दर सार्जजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ५२ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ १२ पैसा कायम भएको छ । 

युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ३१ पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ०२ पैसा कायम भएको राष्ट्र बैकले जनाएको  छ ।

यस्तो छ आजको विदेशी सटही दर