२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमायो: राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको जनाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले यो खबरले आफूलाई पीडाबोध भएको जनाउनु भएको छ । राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दे उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको जनाउनु भएको छ ।