२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा सुनिल शर्माले सुरु गरे घरदैलो अभियान



अ+ अ-

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठवन्धनका प्रतिनिधिसभाका साझ उम्मेद्वार डा सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन ।

मोरङ क्षेत्रनम्बर ३ ख का उम्मेद्वार लक्ष्मिकुमार श्रेष्ठ सहितका नेताहरुपनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए । गठवन्धनले क्षेत्रनम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वाडा घरदैलो अभियान सुरु गरेका हुन ।

गठवन्धन आवद्द सवै दलका नेताहरु घरदैलो अभियानमा सहभागि भएका थिए । विहिवार मात्र गठवन्धन आवद्ध दलहरुले संयुत्त विज्ञप्ती जारी गर्दा मोरङ क्षेत्रनम्बर ३ मा गठवन्धन अवाद्द उम्मेद्वार विजय गराउन अपिल गरेका थिए ।

अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेद्वार शर्माले गठवन्धन उम्मेद्वारहरुलाइ भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिता पुर्वको क्षेत्रको विकाशमा लाग्ने प्रतिवद्दता जनाएका थिए ।

घरदैलो कार्यक्रममा उम्मेद्वारहरुले यस क्षेत्रको विकाश, शिक्षको सुधार , स्वास्थ्य देखि पुर्वाधार विकाशका विषयमा आफुहरुसंग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि आफुहरुलाइ भोट दिन जनतासंग आग्रह गरेका थिए ।