२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेकपा (एमाले)का प्रतिनिधिसभाका १४३ जना उम्मेदवारहरु (सूचीसहित)



अ+ अ-

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये नेकपा (एमाले)ले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता सामाजवादी पार्टीसँग २२ निर्वाचन क्षेत्रमा गठबन्धन गरेको एमालेले बाँकी १४३ क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएको हो ।

एमालेले प्रदेश एकका २५, मधेश प्रदेशका १८, बागमती प्रदेशका ३३, गण्डकी प्रदेशका १७, लुम्बिनी प्रदेशका २२, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

नेकपा (एमाले)का उम्मेदवार (1)