• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

किरण र एलिनाको युगल आवाजमा ‘म त परे पिरैमा’ बोलको गित सार्वजनिक (भिडियो सहित)



काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा म त् परे पिरैमा बोलको गित सार्वजनिक भएको छ । गितको शब्द अम्बिका गुरुङको रहेको छ ।

त्यस्तै गितमा संगित भने वसन्त सापकोटाको रहेको छ भने अरेन्ज विसम आचायृको रहेको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल र गायिका एलिना चौहान आफैले अभिनय समेत गरेका छन् । गितलाई भने भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।  

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा गायक किरण भुजेल र गायिका एलिना चौहानले निकै चर्चा कमाउन र दर्शकहरुको मन मुटुमा बस्न सफल भएका छन् ।