२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ कामु प्रधानन्यायाधीशलाई सर्वोच्च बारको शुभकामना



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालत बार एसोसिएसनले कार्यकाल सफलताको शुभकामना दिएको छ ।

कामु प्रधानन्यायाधीश कार्कीलाई भेटी बारका प्रतिनिधिहरुले सफल कार्यकालको शुभकामना दिएको बारका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभयो ।

सो अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले जतिन्जेल पदमा बसिन्छ, न्यायपालिकाको स्वतन्त्रता र श्रीवृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।