११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ आइन् बलिउड अभिनेत्री भाग्यश्री



अ+ अ-

काठमाडौँ । बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँ आइपुगेकी छन् । उनी आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट नेपाल आइपुगेकी हुन् ।

उनको आगमनका बारेमा केही जानकारी नभए पनि उनी निजी कामका सिलसिलामा आएको अनुमान गरिएको छ । पोषणसम्बन्धी जानकार भाग्यश्री पदयात्रामा विशेष रुचि राख्छिन् ।

सन् १९८९ मा उनले सुरज वर्जत्य निर्देशित फिल्म ‘मैने प्यार किया’बाट बलिउड डेब्यु गरेकी थिइन् । सोही फिल्म फिल्मबाट उनले सर्वोत्कृष्ट डेब्यु नायिका विधामा फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।