२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा नेपाली काँग्रेसबाट मोहन आचार्यको उम्मेदवारी दर्ता



अ+ अ-

रसुवा । रसुवामा नेपाली काँग्रेसका नेता मोहन आचार्यले प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गर्नुभएको हो ।

गत प्रतिनिधि सभाको निर्वाचनमा पनि नेता आचार्यले १४ हजार मत प्राप्त गरी विजयी बन्नुभएको थियो । उहाँले नेकपा एमालेका नेता जनार्दन ढकाललाई पराजित गरेर वि.सं. २०७४ सालमा निर्वाचन जित्नुभएको थियो ।




भर्खरै