१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकद्वारा विपन्न वर्गलाई १५ लाख बराबरको कर्जा उपलब्ध गराइने



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ लाख बराबरको कर्जालाई विपन्न वर्ग कर्जा अन्तर्गत राख्ने भएको छ । 

आज आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै विपन्न वर्गको कर्जामा परिमार्जन गर्दै लगिने भएको हो ।