• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रङ्गकर्मी मनोज पण्डितले दर्ता गराए काभ्रे २ बाट उम्मेदवारी



काठमाडौँ । रङ्गकर्मी मनोज पण्डितले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत सो क्षेत्रबाट नेकपा (एमाले) ले गोकुल बाँस्कोटालाई उम्मेदवार बनाएको छ ।

पण्डितले आफूले सो क्षेत्रबाट जित्ने भन्दा पनि एमाले उम्मेदवार बाँस्कोटालाई हराउने लक्ष्य रहेको बताएका छन् ।