१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा एमाले उम्मेदवार शेरबहादुर र सरेश



अ+ अ-

काठमाडौं। नेकपा एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको हो ।

प्रदेशर्फ १ को ‘क’मा कमल नेपाल र ‘ख’मा होमनारायण श्रेष्ठ उम्मेदवार तय भएका छन् भने २ को ‘क’मा अमान सिंह तामाङ र ‘ख’मा हस्त पण्डितलाई दिकट दिइएको छ ।