१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित भयो प्रचण्डको प्रस्ताव



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।

शनिबारदेखि जारी बैठक आइतबार बेलुका सम्पन्न भएको हो।

बैठकले पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।