१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा दाहाल निवास खुमलटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेृरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्ग्नु भएको छ । संसदमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि देउवाले केही दिन यता भेटघाटलाई तिब्रता दिनु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री देउवाले  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका गर्नुभएको थियो ।