२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीकै कारण एमाले विभाजनको अवस्था आयो, कारवाहीको कुनै औचित्य छैन : नेपाल समूह



अ+ अ-

काठमाडौं । नेकपा एमालेले  माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गर्ने निर्णयप्रति नेपाल समूहले आपत्ती जनाएको छ । 

नेपाल समुहले संस्थापन पक्षले आफूहरुलाई सांसदबाट हटाउने निर्णय औचित्यहीन भएको बताएको छ । समूहगत छलफलपछि पत्रकारसंग कुरा गर्दै एमाले सांसद रामकुमारी झाँक्रीले कारवाहीको कुनै अर्थ नभएको बताउनुभयो ।  

यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि कारवाहीको कुनै औचित्य नभएको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण विभाजनको अवस्था आएको बताउनुभयो ।