२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले अध्यादेश बारे दलहरु संग छलफल गर्नुपर्छ: अग्नी खरेल (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे दलहरु संग छलफल गर्नुपर्ने बताउनु भएको छ ।  हिजो केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दा राष्ट्रपतिले दलहरु संग सल्लाह नगरेको भन्दै आलोचना गर्नेहरु को अब के गर्नुहुन्छ  भन्दै खरेलले भन्नुभयो यहि अबस्थामा राष्ट्रपतिले अध्यादेश  स्विकृत गर्न मिल्दैन । ‘

दल नै विभाजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको भन्दै खरेलले भन्नुभयो  अब उहाँले राजनीतिक दलहरुसँग बसेर छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु आवश्यक हुन्छ ।’