२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले अध्यादेश बारे दलहरु संग छलफल गर्नुपर्छ: अग्नी खरेल (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे दलहरु संग छलफल गर्नुपर्ने बताउनु भएको छ ।  हिजो केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दा राष्ट्रपतिले दलहरु संग सल्लाह नगरेको भन्दै आलोचना गर्नेहरु को अब के गर्नुहुन्छ  भन्दै खरेलले भन्नुभयो यहि अबस्थामा राष्ट्रपतिले अध्यादेश  स्विकृत गर्न मिल्दैन । ‘

दल नै विभाजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको भन्दै खरेलले भन्नुभयो  अब उहाँले राजनीतिक दलहरुसँग बसेर छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु आवश्यक हुन्छ ।’