१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटो पत्रकार समूह पुराना फोटो पत्रकारहरु सम्मानित



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले सस्था स्थापनाको २५ बर्ष पुगेको अबसरमा अग्रज फोटो पत्रकारहरुलाई सम्मान गरेको छ ।

बिहिबार साँझ आयोजित कार्यक्रममा पुराना फोटो पत्रकार मिनरत्न बज्राचार्य , न्हूच्छेमान डंगोल रमेश क्षेत्री , राम शरार्फ सहितका पुराना फोटो पत्रकारहरुलाई सम्मान गरेको हो ।

रजक जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले उहाँहरु लाई सम्मान गर्नुभएको थियो ।