१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । भक्तपुरमा पर्यटक बसले ठक्कर दिंदा एक वृद्धको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका८, सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले ठक्कर दिदा भक्तपुर नगरपालिका बस्ने ७२ वर्षीय दिलमाया श्रेष्ठको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिएको छ ।