५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको अदालतलाई प्रश्न: टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी देश भनी प्रमाणित गर्नुहुन्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन साह अदालत प्रति आक्रामक बन्नु भएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै साहले टुकुचा उत्खनन् अभियान रोक्न अदालतले दिएको अल्पकालीन आदेश प्रति असन्तुष्टि जनाउनु भएको हो ।

काठमाडौ उपत्यकाको पुरानो फोटो पोष्ट गर्दे उहाँले लेख्नु भएको छ– फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा (इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?