२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशमा ऐन संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थप  (व्यवस्थासहित)



अ+ अ-

काठमाडौं । दल विभाजन सहजिकरण हुने गरी सरकारले ल्याएको अध्यादेशमा साविकको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थप गरिएको छ ।

उक्त सबै व्यवस्थाहरु नेकपा एमालेबाट फुटेर नयाँ गठन हुने दलका लागि अनुकुल हुनेगरी समावेश गरिएका छन् । 

अध्यादेश यसप्रकार छः