काठमाडौं । दल विभाजन सहजिकरण हुने गरी सरकारले ल्याएको अध्यादेशमा साविकको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थप गरिएको छ ।
उक्त सबै व्यवस्थाहरु नेकपा एमालेबाट फुटेर नयाँ गठन हुने दलका लागि अनुकुल हुनेगरी समावेश गरिएका छन् ।
अध्यादेश यसप्रकार छः