२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ दिनभित्र अवैध संरचना हटाउन ललितपुर महानगरको आग्रह



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाउन आग्रह गरेको छ ।

ललितपुर महानगरपालिकाले एक सूचनामार्फत महानगर क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको ३५ दिनभित्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु नहटाएमा महानगर आफैँले त्यस किसिमका सरंचनाहरु हटाउने जनाएको छ ।