१५ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री राय एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आइतबार अध्यक्षको निवास बालकोट पुगेका पूर्व मन्त्री रायलाई पार्टीमा स्वागत गरे ।

उनीसँगै जसपाका सुनितादेवी यादव , धीरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय पनि एमालेमा प्रवेश गरेका छन् ।

यसैगरी जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रतिनिधि सभाका निवर्तमान सांसद अमृता अग्रहरी आइतबार बालकोट पुगेर एमालेमा प्रवेश गरेकी थिइन् ।