टीकापुर । लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् ।
तस्बिर : दुर्गा देवकोटा ,रासस