१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबदेखि वीर अस्पतालले घर बहाल कर महानगरलाई बुझाउने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षदेखि वीर अस्पतालले घर बहाल कर काठमाडौँ महानगरपालिकालाई बुझाउने भएको छ ।

आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिएबापत तिर्नुपर्ने घर बहाल कर अस्पतालले अबदेखि महानगरपालिकालाई बुझाउने भएको हो ।

महानगरले घर बहाल कर बुझाउन अस्पताललाई ताकेता गरेको थियो । यसअघि अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी हुनु पूर्वकै व्यवस्थाअनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको थियो ।