काठमाडौँ । आज बिहीबार बस्ने निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।
संघीय संसद् प्रतिनिधिसभाले एक सूचना प्रकाशित गरी बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश भोलि शुक्रबार बिहान ११ बजे बस्ने जानकारी दिइएको छ ।