२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश प्रमुख प्रसाईं पदमुक्त, शर्मालाई जिम्मेवारी



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले वागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गर्दै यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ । सरकारले बिहीबार वागमती प्रदेशको प्रदेश प्रमुख  विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि  राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यादव शर्मा माधव कुमार नेपालकाे काेटाबाट प्रदेश प्रमुख बनाएकाे बताइएकाे छ । सरकारले यसअघि नै गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुखहरूलाइ पदमुक्त गरेर नयाँ नियुक्ति गरेकाे छ ।