२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारबाटै रेशम चौधरीले गरे महन्थको नयाँ पार्टीको समर्थन



फाईल फोटो
अ+ अ-

काठमाडौं । जसपाका निलम्बित सासंद रेशम चौधरीले कारगारबाटै महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको नयाँ पार्टीको समर्थन गरेका छन् । 

सांसद चौधरीले ठाकुरको पार्टीको समर्थनमा डिल्ली बजार कारागारबाटै मन्जुरीनामा पठाएका हुन् । 

‘चौधरीले महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक)लाई समर्थन जनाउँदै निर्वाचन आयोगमा पत्र पठाएका हुन् । 

चौधरीले पठाएको पत्रमा नयाँ दलको कार्यकारिणी सदस्यको रुपमा जिम्मेवारी बहन गर्न आफू तयार भएको उल्लेख गरिएको छ ।