१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह



अ+ अ-

किभ । युक्रेनको विदेश मन्त्रालयले देशका नागरिकहरूलाई रुस भ्रमण नगर्न चेतावनी दिँदै त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई देश छोड्न आग्रह गरेको छ। साथै उसले युद्धको डर बढ्दै गएपछि सयौँ रुसीहरूमाथि युक्रेन आउन प्रतिबन्ध लगाएको छ।

बुधवार जारी गरिएको एक एडभाइजरी नोटमा युक्रेनको विदेश मन्त्रालयले नागरिकहरूलाई देशको ‘कुनै पनि यात्राबाट टाढा रहन’ आग्रह गरेको छ । साथै उसले जो जहाँ छन् त्यहाँबाट तुरुन्तै प्रस्थान गर्न भनेको छ । एजेन्सी