२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा- फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँको हनुमानढोका क्षेत्रमा मनाइने इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । इन्द्रजात्रा भोलि शुक्रबार मनाइँदैछ ।

इन्द्रजात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि हनुमानढोका जानुहुने कार्यक्रम छ । राष्ट्रपतिको सवारीलाई ध्यानमा राखी जात्रा व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रपतिसँगै कूटनीति नियोगका प्रमुखहरु, मन्त्रीहरु, सरकारका विशिष्ट पदाधिकारीहरु हनुमानढोकामा पुग्ने भएकाले सुरक्षा व्यवस्था पनि मिलाइएको जनाइएको छ ।

इन्द्रजात्रामा हुने गतिविधिलाई लिएर आज सो क्षेत्रमा रिहर्सलसमेत गरेको बताइएको छ ।

फोटो-गणपतिलाल श्रेष्ठ