५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनी उपचारमा सहयोग गर्न सन्दीपको क्यानलाई आग्रह- भिडियो सहित



अ+ अ-

काठमाडौँ । जबरजस्ती करणीको आरो लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारका लागि सहयोग गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग गुहार मागेका छन् ।

अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज ९जमैका० मा रहेका सन्दीपले कानूनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन् ।

क्यानका अनुसार सन्दीपले कानूनी लडाइँ लड्ने बताउँदै सहयोगका लाग आग्रह गरेका हुन् ।

सन्दीपविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उनि बिरुद्ध उजुरी परेको हो ।

सीपीएलको खेलेर मात्र सन्दीप स्वदेश फर्कने भएका छन् । यद्यपि बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने उनले खेल्न पाएनन् ।