५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माद्वारा उपमहासचिव पद अस्वीकार



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

अनेरास्ववियु क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा बुधबार उनले आफू संगठन विभाग प्रमुखका हैसियतले आएको बताए ।

पार्टीमा उनी महासचिवको दावेदार थिए तर अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउँदै शर्मालगायत छ जना नेतालाई उपमहासचिव बनाएका थिए ।

अध्यक्ष प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादवलाई उपमहाचिव घोषणा गर्दा शर्माले असहमति जनाउँदै फरक मत राखेका थिए ।