२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा एक महिनाको अवधिमा २४ नेपालीको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । युनाइडेट अरब इमिरेट्स (युएई)मा एक महिनाको अवधिमा २४ जना नेपालीको मृत्यु भएको छ ।

साउन महिनामा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका २४ जना नेपाली कामदारको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । जसमा साउन महिनामा २४ जना नेपालीहरुले ज्यान गुमाएका छन् ।

जसमध्य १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।