५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट हास्य कलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस निकट सांस्कृतिक संघमा आबद्ध हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ आगामी प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् ।

जोगिन्दर सर्लाही क्षेत्र नं ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् । कलाकार जोगिन्दरले फेसबुकमाफर्त आफूलाई प्रदेशसभा समानुपातिकतर्फ एक नम्बरमा राखेर उम्मेदवार सिफारिस गरिएको बताएका छन् ।

उनले उम्मेदवार सिफारिसमा परेकामा पार्टीका नेताहरुप्रति आभार प्रकट गरेका छन् । समय टेलिभिजनमा रिजालले लामो समय ‘जोगिन्दर के पान कि दुकान’ चलाएका थिए ।