• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

आर्सनल म्यान्चेस्टर युनाइटेडसँग स्तब्ध



इङलिस प्रिमियर लिग अन्तरगत आइतवार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लिग लिडर आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै युनाइटेडले ६ खेलबाट १२ अंक सहित पाचौं स्थानमा छ। आर्सनल भने १५ अंकका साथ पहिलो स्थानमा अझै कायम छ ।

युनाइटेडका लागि मार्कस रासफोर्डले २ तथा सान्तोसले १ गोल गरेका थिए । आर्सनलका लागि एक मात्र गोल साकाले गरेका थिए ।