५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा भाग नलिने तटस्थ सरकारले निर्वाचन गराउनुपर्छ– प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले  प्रतिनिधिसभाको निर्वाचन घोषणासँगै निर्वाचनमा भाग नलिने तटस्थ सरकारको आवश्यकता भएको बताउनुभएको छ ।

आइबारको प्रतिनिधिसभाको बैठकमा उहाँले अहिलेसम्म सरकारबाट निष्पक्ष निर्वाचन भएको अभिलेख नै नभएको दाबी गर्दै निर्वाचनका लागि तटस्थ सरकार आवश्यक हुने बताउनुभयो ।

उहाँले निर्वाचनको मिति घोषणा भइसकेपछि संसद् बैठक सञ्चालन गर्नु निर्वाचन आचारसहिंताको उल्लंघन हो भन्नुभयो । सांसद्को पदावधि निर्वाचन घोषणापछि सकिने उहाँको भनाइ थियो ।