५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल रावल एमालेबाट हुम्लामा प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस



अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारीका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री एवं सांसद दल रावललाई नेकपा ९एमाले० ले एकल सिफारिस गरेको छ ।

रावल २०७४ को कर्णाली प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँ करिब सवा तीन वर्ष प्रदेशमन्त्री समेत बन्नुभएको थियो ।

एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ गोरखबहादुर बोगटी, विमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजवीर बुढालाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश क मा प्रत्यक्षतर्फ दल फडेरा र पूर्णप्रसाद ढकाल सिफारिस भएका छन् भने प्रदेश ख बाट छिमीदोर्जे लामा, कमल बोहोरा, डबल रावत र उत्तम लामालाई सिफारिस गरिएको छ ।