२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालढुङ्गा–बेनी सडकको जीर्ण अवस्था



अ+ अ-

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लामाखेत खण्ड जीर्ण र साँघुरो अवस्थामा रहेको छ । मर्मत र स्तरोन्नतिका अभावमा सडक जीर्ण हुँदा जोखिम र सास्ती भएको छ ।