२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा हेर्नुस् एमाले स्थायी समिति बैठक



अ+ अ-

काठमाडौ ।  नेकपा एमाले स्थायी कमिटीको बैठक  बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्यलाई बधाई तथा शुभकामना दिएर सुरु भएको छ । बैठकमा  १० बुँदे सहमति कार्यन्वयनका लागि  कार्यतालिका बनाउने लगायतका बिषयमा छलफल भै रहेको छ ।

बिगत ६महिना देखी पार्टीको बैठक बहिष्कार गर्दे आएका ९ नेता पनि सहभागी भएका छन् भने माओबादीबाट एमाले प्रबेश गरेका नेताहरु पनि सहभागी छन् ।