२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको दशौं महाधिवेशन मंसिरमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिरमा गर्ने भएको छ ।   

मंगलबार बसेको स्थायी समितीको बैठकले मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएका थिए ।  

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।