२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षयको ‘बेल बटम’ले ४ दिनमा कति कमायो ?



अ+ अ-

एजेन्सी । अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरुलाई फेरि निराश बनाएको छ । 

कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो पटक सिनेमा हलमा लागेको यो फिल्मले बक्सअफिसमा कमजोर कमाई गरेको छ । 

४५ करोडको बजेट रहेको यस फिल्मले चार दिनमा १३ करोड ४५ लाख कमाई गरेको छ । फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख रहेको थियो ।