२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको प्रवक्तामा महरा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । 

पूर्वसभामुख समेत रहिसकेका महरालाई हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले प्रवक्ता तोकेको हो ।

माओवादीका अनुसार यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्ज बनाइएको छ ।

यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा चयन भएका छन् ।