५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले अवहेलना मुद्दामा बालेनसँग माग्यो ७ दिनभित्र जवाफ (आदेशसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफ मागेको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो । सर्वोच्च अदालतले ७ आफै वा आफ्नो कानूनबमोजिमको प्रविधिमार्फत दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

सामाजिक सञ्जालमा नर्भिकले नियम मिचेर बनाएका संरचना भत्काउन सर्वोच्चले रोक लगाएपछि बालेन्द्रले नक्सा पास र कारबाहीको अधिकार पनि सर्वोच्चलाई नै दिउँ भन्दै पोष्ट गरेपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको थियो ।