२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आयोगमा



अ+ अ-

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न  निर्बाचन आयोग पुगेका छन् ।  नयाँदल दर्ताका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर , राजेन्द्र महतो लगायतका नेताहरु निर्बाचन आयोगमा पुग्नु भएको छ ।

आयोगले उहाँहरुलाई सनाखतका लागि दिउसो २ बजे सम्मको समय तोकिदिएको छ ।  प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाउनु भएको थियो । त्यही नामका आधारमा आयोगले सनाखत गर्ने छ ।

कुनै कानूनी अड्चन नआए प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी ले आजै दल दर्ताको प्रमाणपत्र पाउने छ ।